कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’

काठमाडौं । कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्न थालेको छ । गएको साताबाटै हाम्रा घर आँगनमा पनि वसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनका संकेतहरु देखिन सुरु भइसकेका छन् । अनि यतिबेलै नेपथ्यले आफ्ना दर्शकहरुसँग आमने–सामने साक्षात्कार गरेको पनि ठीक एक वर्ष लागेको छ । भूकम्पको कारण क्षतिग्रस्त बन्न … Continue reading कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’